बैतडीमा ट्याक्टर दुर्घटना हुदाँ दुई जनाको मृत्यु

बैतडी : बैतडीको झौलेकमा ट्याक्टर दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कञ्चनपूरका ३५ बर्षीय राजेश चौधरी रहेका छन्।

डिभिजन वन

यस्तै अर्का मृतकको परिचय खुल्न बाँकी रहेको छ। से २ त ३६७८ नम्बरको ट्याक्टर हिजो राती नै दुर्घटना भएको बताइएको छ।

Mgid News ko Bichma

अहिले प्रहरी टोली घटनास्थलमा पुगेको छ।घटनाको बिषयमा थप अनुसन्धन भैरहेको प्रहरीले जनाएको छ।

inside post news

सेती खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हाम्रो इमेल ठेगाना setikhabar@gmail.com र फोन  9858484036 मा पठाउनु होला । Facebook पेज  मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

Loading...