पाली मृत्यु प्रकरण: प्रहरीको मिलेमतो, बजार र राजमार्ग बन्द

धनगढी : डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिशसिंह पालीको प्रहरीले नै हत्या गरेको आरोप लगाउँदै डडेल्धुरा सदरमुकाममा बजार राजमार्ग बन्द गरिएको छ

जिल्ला कारागार कैलालीमा उनको मृत्यु भएको थियो।

डिभिजन वन

घटनाको अनुसन्धान हुनुपर्ने माग गर्दै बजार र राजमार्ग बन्द गरिएको उद्योग वाणिज्य संघ डडेल्धुराका उपाध्यक्ष दीपक महताले जानकारी दिए ।

Mgid News ko Bichma

कारगारभित्र प्रहरीले नै कुटपिट गरेर पालीको हत्या गरेको आरोप मृतकका आफन्तको छ । मृतकका दाई जगदीश रावलले भने, ‘कारागारभित्रै यातना दिइएको थियो।

inside post news

शरीरभर निलडाम छन्, घटनाको सत्यतथ्य अनुसन्धान हुनुपर्छ ।’ मृतक पाली डडेल्धुराका व्यवसायी पनि हुन् ।

सेती खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हाम्रो इमेल ठेगाना setikhabar@gmail.com र फोन  9858484036 मा पठाउनु होला । Facebook पेज  मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

Loading...