रुपन्देही–३ मा हुने उपनिर्वाचनमा लड्ने ढकालको संकेत

धनगढी :रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि सागर ढकाल सक्रिय देखिएका छन्।

ढकालले सामाजिक सञ्जालमार्फत रुपन्देही–३ बाट चुनाव लड्ने संकेत दिएका हुन।

Mgid News ko Bichma
डिभिजन वन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समर्थनमा उम्मेदवारी दिने संकेत दिएका छन्।

inside post news

गत २०७९ सालको आम निर्वाचनमा ढकालले डडेल्धुरामा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध चुनाव लडेर चर्चा कमाएका थिए।

२०७९ सालको आम निर्वाचनमा ढकालले देउवासँग प्रतिस्पर्धा गर्दै १३,०४२ मत ल्याएर दोस्रो स्थान हासिल गरेका थिए।

सेती खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हाम्रो इमेल ठेगाना setikhabar@gmail.com र फोन  9858484036 मा पठाउनु होला । Facebook पेज  मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

Loading...