सबैले सोध्ने गर्छन, बिहे कहिले? ✍️ केशव भण्डारी ६ मंसिर २०८१, बिहीबार १९:१७ मुक्तक मन भौतालिन्छ मंशिर महिना आएर बिहे कहिले भन्ने प्रश्नको समस्या ल्याएर सबैले सोध्ने गर्छन बिहेको भोज कहिले कति मंशिर जाने हो अरुको भोज खाएर सेती खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हाम्रो इमेल ठेगाना setikhabar@gmail.com र फोन 9858484036 मा पठाउनु होला । Facebook पेज मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।