वडामा स्वास्थ्य सुचना अधिकारी राखियो

बझाङ।
बझाङमा वडामा स्वास्थ्य सूचना अधिकारी राखिएको छ। जिल्लाको दुर्गाथली गाउँपालिका वडा नं २ मा स्वास्थ्य सूचना अधिकारी राखिएको हो । यस वडा कार्यालयले यस वडाका स्वास्थ संस्था भित्रबाट एकजना स्वास्थ सम्वन्धि सुचना अधिकारी राख्ने निर्णय गरि राखेका हुन् । स्वास्थ्य सुचना अधिकारीमा चौधारी स्वास्थ्य चौकिमा कार्यरत कविता रावललाई नियुक्त गरेका हुन् ।

डिभिजन वन

वडा अध्यक्ष धनराज मिश्रका अनुसार छिमेकी पालिका केदारस्युँ गाउँपालिकामा स्वास्थ चौकी लैजाने क्रममा विच बाटोमा आमा र शिसुको मृत्यु भई दुबैको ज्यान जाने गरी भएको हृदय विदारक घटना प्रती दुर्गाथली गाउँपालिका वडा नं २ को कार्यालय बाट दुःख व्यक्त गरेका छन् । यस्ता अपृय घटना हुन नदिन यस वडामा रहेका ४ वटै स्वास्थ संस्थाहरु सजग रहन आग्रह गर्दै यस वडामा हुने गर्वती महिलाको लागी मध्यनजर गर्दै यस वडा कार्यलयले यस्ता घटनाहरु हुन नदिन हरदम प्रयास गरिरहने छ गर्वपति महिलालाई यस्ता समस्या पर्दा अभिवावक हरुले समयमानै यस वडाका स्वास्थ सुचना अधिकारी वडाका जनप्रतिनिधि हरुलाई सम्पर्क गरिदिन हुन अनुरोध गरेका छन् ।

Mgid News ko Bichma

सेती खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हाम्रो इमेल ठेगाना setikhabar@gmail.com र फोन  9858484036 मा पठाउनु होला । Facebook पेज  मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

Loading...