परिक्षा बिग्रेको भन्दै आकांक्षाले गरिन आत्मा हत्या

बझाङ : बझाङमा एक छात्रा बिद्यार्थीले ”एसइई” परिक्षा बिग्रीएको भन्दै आत्महत्या गरेकी छन् ।

डिभिजन वन

केदारस्यूँ गाउँपालिका–१ रायलकी १७ बर्षिया आकांक्षा मल्ल झुन्डिएको अवस्था फेला परेकी हुन ।

केदारस्यूँ गाउँपालिका–१ स्थित गर्जेपानी मा. वि रायलमा काक्षा १० मा अध्यनरत थिइन ।

Mgid News ko Bichma

मंगलबार अनिर्वाय बिज्ञान बिषयको परिक्षा बिग्रीको भन्दै उनले यस्तो निर्णय लिएको खुलेको छ ।

सेती खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हाम्रो इमेल ठेगाना setikhabar@gmail.com र फोन  9858484036 मा पठाउनु होला । Facebook पेज  मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

Loading...