बैतडीका  हेमराज नौ  महिना देखि बेपत्ता, खोजी गरिदिनु परिवारको अपिल

बैतडी: बैतडीका एक पुरुष नौ  महिना देखि बेपत्ता रहेका छन् ।

जिल्लाको  मेलौली नगरपालिका वडा नं . २ सेलि बस्ने  ३८ वर्षिय  हेमराज भट्ट विगत ९ महिनादेखि बेपत्ता रहेका हुन् ।

डिभिजन वन

आफन्त डम्बर दत्त भट्टका अनुसार  उनी नौ   महिना देखि  देखि सम्पर्क  विहीन छन् । डडेल्धुराको एक डेरीमा  काम गर्ने हेमराज  गत  जेठको अन्तिम साता भारत तिर जान्छु भनेर निस्केका थिए ।

Mgid News ko Bichma

सुस्त मनस्थिति भएका उनि घरबाट निस्के पछि भारतको बनबासामा एकजनाले देखेको तर त्यसपछि अहिले सम्म कुनै अत्तो पत्तो नलागेको आफन्त डम्बरले बताए ।

inside post news

भट्टलाई कसैले देखे नजिकको प्रहरी अथवा ९८४१६९३८८०, ९७६५९१०२६४ र भारतका लागि ९१७६०७४१५९७९ नम्बरमा सम्पर्क  गरि दिन आफन्तहरुले आग्रह गरेका छन् ।

सेती खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हाम्रो इमेल ठेगाना setikhabar@gmail.com र फोन  9858484036 मा पठाउनु होला । Facebook पेज  मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

Loading...