सुरेन्द्र खत्री बझाङ।
अनेरास्ववियु बझाङको १३ औं जिल्ला अधिबेशनबाट रुपक धामी अध्यक्षतामा सर्वसम्मत निर्वाचित हुनु भएको छ । अधिवेशनबाट ३७ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएको छ ।

कमिटी बाट सर्वसम्मत नेतृत्व चयन गरिएको छ। कमिटीको उपाध्यक्षमा लक्षण गिरी र अन्जना बोहरा , सचिवमा दिलिप अधिकारी, सह सचिवमा महेश जेठारा , राजेश कार्की सानु थापा र आशिष र कोषाध्यक्षमा सुरेस जोशी चयन भएका छन् ।