मानिस हराएको सूचना, खोजीकार्यको लागि अपिल

सूचना!   सूचना!  सुचना!  पुरुष हराएको सुचना,

डिभिजन वन

 कन्चनपुर जिल्ला दोधारा चांदनी वडा न 2 घर भई हाल भारत को बैंगलोर हेलंन्का बस्ने श्री जैराज जोशी तथा डम्मरा जोशी ज्यु का छोरा वर्ष 27 का हर्क राज जोशी (हरीश)  मिति 2082/01/02 गते मंगलबारका दिन करिब  4: 00 बजेको समयमा रूम बाट गयका र आज ४ दिन हुदा पनि घर परिवार आफ्न्तजन कसै सङ्ग पनि सम्पर्क मा नरहेको हुनाले सम्पर्क विहिन रहेको हुदा निज लाई देख्नुहुने महानुभावहरुले नजिक को Police Station अथवा यो नम्बरमा +919740024958 ,+919353896890 नेपालको लागि 9844157600, 9848982401 फाेन गरेर जानकारी गराई दिनहुन अनुरोध गरिन्छ। याे पोस्टलाई सक्दो सेयर गरेर सहयोग गरिदिनु हाेला धन्यवाद ।

सेती खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हाम्रो इमेल ठेगाना setikhabar@gmail.com र फोन  9858484036 मा पठाउनु होला । Facebook पेज  मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

Loading...